अध्यागमनको दीर्घकालिन सोच :
अध्यागमन नियमन र पर्यटन प्रबर्धन बीच कुशल संयोजन: सूचना प्रविधियुक्त अत्युत्तम व्यवस्थापनमा पारदर्शी र व्यावसायिक अध्यागमन
अध्यागमनको ध्येय :
(क) अध्यागमन नियमन प्रक्रियाद्वारा राज्यको सुरक्षा प्रणालीलाई सहयोग पुर्याउने ।
(ख) Centre of Excellence का रुपमा व्यवस्थापनलाई स्थापित गरी निष्पक्ष र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने ।
(ग) सेवाग्राहीलाई उच्चतम सन्तुष्टि प्रत्याभूति गर्न पारदर्शी र प्रभावकारी पद्धति स्थापनाका साथै कागज बिहिन (Paperless Immigration) अध्यागमन निर्माण गर्ने ।
विभागीय मूल्य: