गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

नाता सम्बन्धी भिषा 2074-10-18

गैह्र पर्यटक नाता सम्बन्धी भिसा जारी गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु

  • अनलाइन आवेदन फारम  
  • राहदानी वाहक र नेपाली नातेदार वीच नाता  खुलेको नाता प्रमाणपत्र,  सक्कल र छाँयाप्रती साथै नाता प्रमाणित गर्ने सहयोगि कागजात
  • राहदानी तथा अन्तिम भिसाको छाँयाप्रति
  • नेपाली नागरिकसंग वैवाहीक सम्वन्ध भएका विदेशीका नातेदारको हकमा सम्वन्धित दुतावासको नाता खुलेको सिफारीस र स्थानिय निकायको नाता खुलेको प्रमाणपत्र
  • राहदानी वाहक र नेपाली नातेदार दुवै उपस्थित हुनुपर्ने
  • भिसा फी – १० डलर प्रति महिना , मल्टिपल – ६० डलर र सिङ्गल इन्ट्री -२० डलर

 


पछिल्लो अपडेट गरिएको : 2024-03-18 10:30:52 10:30:52
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter